-
प्रेषित १९:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तब पूरै सहरभरि हुलदङ्गा मच्चियो र तिनीहरू सबै जना पावलका म्यासिडोनियाली सहयात्रीहरू गायस र अरिस्तार्खसलाई+ घिसार्दै एकैचोटि रङ्गशालामा घुसे।
-
-
प्रेषित १९:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ अन्तमा नगर-प्रमुखले बल्लतल्ल भीडलाई शान्त पारे अनि भने: “हे एफिससका बासिन्दा हो, एफिसस सहर महान् देवी अर्तिमिसको मन्दिरको र आकाशबाट खसेको मूर्तिको रखवाला हो भनेर थाह नहुने मानिस को होला र?
-