प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २७:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ आफ्नो बुबाले याकुबलाई आशिष्‌ दिएको हुनाले एसावले याकुबसित दुस्मनी राखे र मनमा बदलाको भावना पाल्दै+ यसो भन्‍न थाले: “बुबाको दिन अब कति बाँकी छ र?+ त्यसपछि म याकुबलाई मार्छु।”

  • १ समुएल २०:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यिसैको छोरा यस धर्तीमा रहुन्जेल तँ र तेरो राजपद सुरक्षित हुनेछैन।+ त्यसलाई लिन तुरुन्तै मान्छे पठाइहाल्‌, त्यो मारिनै पर्छ।”+

  • १ युहन्‍ना ३:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ किनकि तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो कि हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ।+ १२ हामी कयिनजस्तो हुनु हुँदैन, जो त्यस दुष्टबाट* आएको थियो र आफ्नो भाइको हत्या गऱ्‍यो।+ कयिनले किन तिनको हत्या गऱ्‍यो? किनकि कयिनका कामहरू दुष्ट थिए+ तर उसको भाइका कामहरू भने असल थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने