-
हितोपदेश १९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० मूर्खले विलासी जीवन बिताएको सुहाउँदैन;
नोकरले मालिकहरूमाथि हैकम जमाएको झन् पटक्कै सुहाउँदैन!+
-
-
उपदेशक १०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ नोकरहरू घोडामा सवार भएको तर भारदारहरूचाहिँ नोकरझैँ पैदल हिँडेको मैले देखेको छु।+
-
-
यसैया ३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु।
तिनीहरूमाथि यस्ता मानिसहरूले शासन गर्नेछन्, जो अस्थिर* छन्।
-