-
भजन १५:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?
तपाईँको पवित्र डाँडामा को बस्न पाउला?+
-
-
भजन २४:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवाको डाँडामा को उक्लन पाउँछ?+
उहाँको पवित्र ठाउँमा को खडा हुन सक्छ?
-