-
हितोपदेश ३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+
धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।
-
हितोपदेश ३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ यसको बाटोमा हिँड्नेहरूका लागि यो जीवनको रूख हो,
यसलाई बलियोसँग पक्रनेहरू खुसी हुनेछन्।+
-
-
हितोपदेश ८:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ किनकि जसले मलाई भेट्टाउँछ, उसले जीवन पाउँछ,+
उसले यहोवाको निगाह पाउँछ।
-
-
हितोपदेश ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बुद्धिले गर्दा तिम्रो आयु लम्बिनेछ,+
हो, तिमी दीर्घायु हुनेछौ।
-
-
-