प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि साउलले भने: “मैले पाप गरेँ।+ हे मेरो छोरा दाउद, फर्केर आऊ! म तिमीलाई अब केही गर्दिनँ किनभने तिमी मेरो जीवनलाई अनमोल ठान्छौ+ भनेर आज देखियो। मैले मूर्खता देखाएँ, मैले ठूलो गल्ती गरेँ।”

  • १ राजा १२:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर राजाले बूढापाकाहरूको सल्लाह सुनेनन्‌; तिनले मानिसहरूलाई कठोर जवाफ दिए। १४ तिनले जवान मानिसहरूको सल्लाह स्विकारे र मानिसहरूलाई यसो भने: “मेरो बुबाले तिमीहरूलाई गह्रौँ जुवा बोकाउनुभएको थियो, म त्यसलाई झनै गह्रौँ बनाइदिनेछु। मेरो बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने