-
२ समुएल १९:३४, ३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ तर बार्जिलैले राजालाई भने: “म किन यरुसलेम जानु? अब म कति नै बाँच्छु होला र! ३५ म ८० वर्ष पुगिसकेँ।+ त्यसैले अब म असल र खराब छुट्ट्याउन सक्दिनँ। आफूले खाएको वा पिएको कुराको स्वाद पनि ठम्याउन सक्दिनँ। अनि गायक-गायिकाको सुरिलो स्वर पनि सुन्न सक्दिनँ।+ त्यसैले हे मेरा प्रभु! मेरा महाराज! म तपाईँसँग गएँ भने बेकारमा तपाईँको लागि बोझ मात्र हुनेछु।
-