-
१ राजा १०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ सुलेमानले उनका सबै प्रश्नको जवाफ दिए। उनले सोधेको कुनै पनि कुराको जवाफ दिन राजालाई गाह्रो भएन।
-
-
१ राजा १०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसैले उनले राजालाई भनिन्: “मैले आफ्नो देशमा तपाईँको सफलता* र तपाईँको बुद्धिबारे सुनेको कुरा सत्य रहेछ।
-
-
१ राजा १०:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तपाईँसँगै रहेर सधैँ तपाईँको बुद्धिका कुरा सुन्न पाउने तपाईँका मानिसहरू र तपाईँका सेवकहरू धन्यका हुन्!+
-