प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+

  • व्यवस्था १:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यहोवा तिमीहरूका परमेश्‍वरले निर्जनभूमिमा कसरी तिमीहरूको ख्याल राख्नुभयो, त्यो तिमीहरूले देखेका छौ। तिमीहरू जहाँ-जहाँ गयौ, त्यहाँ-त्यहाँ बुबाले आफ्नो छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई बोक्नुभयो र यस ठाउँसम्म ल्याउनुभयो।’

  • यसैया ४४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तिमीलाई सृष्टि गर्नुहुने, तिमीलाई बनाउनुहुने,+

      तिमीलाई गर्भमै रच्नुहुने

      यहोवा यसो भन्‍नुहुन्छ:

      ‘हे मेरो सेवक याकुब,

      मैले रोजेको यसुरुन,*+ तिमी नडराऊ!+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने