१ समुएल ५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ भोलिपल्ट अस्दोदका मानिसहरूले सबेरै उठेर हेर्दा दागोनको मूर्ति यहोवा परमेश्वरको सन्दुकअगाडि घोप्टो परेर ढलिरहेको देखे।+ तिनीहरूले त्यो मूर्ति उठाए र पहिलाकै ठाउँमा राखे।+
३ भोलिपल्ट अस्दोदका मानिसहरूले सबेरै उठेर हेर्दा दागोनको मूर्ति यहोवा परमेश्वरको सन्दुकअगाडि घोप्टो परेर ढलिरहेको देखे।+ तिनीहरूले त्यो मूर्ति उठाए र पहिलाकै ठाउँमा राखे।+