यसैया १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+ यसैया ५१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म चाँडै न्याय गर्नेछु;+म तिमीहरूको उद्धार गर्नेछु।+मेरो हातले* म जातिजातिको इन्साफ गर्नेछु।+टापुहरूले मेरो बाटो हेर्नेछन्+र मेरो शक्तिशाली हातको प्रतीक्षा गर्नेछन्। यसैया ६२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:“सियोनकी छोरीलाई* भन,‘तिम्रो उद्धार नजिकै छ!+हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छअनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+
५ म चाँडै न्याय गर्नेछु;+म तिमीहरूको उद्धार गर्नेछु।+मेरो हातले* म जातिजातिको इन्साफ गर्नेछु।+टापुहरूले मेरो बाटो हेर्नेछन्+र मेरो शक्तिशाली हातको प्रतीक्षा गर्नेछन्।
११ सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:“सियोनकी छोरीलाई* भन,‘तिम्रो उद्धार नजिकै छ!+हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छअनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+