आमोस ५:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिमीहरूको गीतको हल्लाखल्ला बन्द गर अनि तिमीहरूका तारे बाजाहरूको झङ्कार मलाई नसुनाओ।+ २४ न्याय पानीजस्तै कलकल बगोस्+ अनि धार्मिकताचाहिँ कहिल्यै नसुक्ने खोलाजस्तै बगोस्।
२३ तिमीहरूको गीतको हल्लाखल्ला बन्द गर अनि तिमीहरूका तारे बाजाहरूको झङ्कार मलाई नसुनाओ।+ २४ न्याय पानीजस्तै कलकल बगोस्+ अनि धार्मिकताचाहिँ कहिल्यै नसुक्ने खोलाजस्तै बगोस्।