-
भजन २:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले हे राजाहरू हो, बुद्धिमान् होओ;
पृथ्वीका न्यायाधीशहरू हो, होसियार होओ।*
-
-
भजन ७२:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ सबै राजाले तिनलाई दण्डवत् गर्नेछन्
र सबै राष्ट्रले तिनको सेवा गर्नेछन्।
-