प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “हारुनले आफ्नो निम्ति पापभेटीको बहर ल्याऊन्‌ अनि आफू र आफ्नो घरानाको निम्ति प्रायश्‍चित गरून्‌; त्यसपछि उनले आफ्नो निम्ति पापभेटीको त्यो बहर काटून्‌।+

  • २ कोरिन्थी ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ हामी ख्रिष्टद्वारा परमेश्‍वरको नजरमा धर्मी ठहरिन सकौँ+ भनेर परमेश्‍वरले ख्रिष्ट, जसले कहिल्यै पाप गर्नुभएन,+ उहाँलाई नै हाम्रो निम्ति पापभेटी* तुल्याउनुभयो।

  • हिब्रू ७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उहाँले अरू प्रधानपुजारीहरूले जस्तो पहिला आफ्ना पापहरूको लागि अनि त्यसपछि मानिसहरूका पापहरूको लागि+ हरेक दिन बलिदान चढाउनु आवश्‍यक छैन+ किनकि उहाँले आफूलाई अर्पण गरेर एकै चोटि सदाको लागि यो काम पूरा गर्नुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने