यसैया ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ। १ तिमोथि ६:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद
७ तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।