यसैया ४१:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ म मरुभूमिमा देवदारको रूख,बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+अनि सुक्खा ठाउँमा धुपीको रूख,लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+ यसैया ६०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ लेबनानको गौरव तिमीकहाँ आउनेछ;+धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्+अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्।तब म मेरो पाउदानको गौरव बढाउनेछु।+
१९ म मरुभूमिमा देवदारको रूख,बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+अनि सुक्खा ठाउँमा धुपीको रूख,लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+
१३ लेबनानको गौरव तिमीकहाँ आउनेछ;+धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्+अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्।तब म मेरो पाउदानको गौरव बढाउनेछु।+