-
प्रस्थान २९:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ तिमीले भेट हुने पालको प्रवेशद्वारमा यो अग्निभेटी यहोवा परमेश्वरसामु पुस्तौँपुस्तासम्म निरन्तर चढाउनू; त्यहीँ म तिमीसामु देखा पर्नेछु र तिमीसित कुरा गर्नेछु।+
-
-
यसैया ५६:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवाको सेवा गर्न उहाँसामु आउने विदेशीहरू,
यहोवाको नामलाई प्रेम गर्न+
र उहाँको सेवक बन्न आउने विदेशीहरू,
जसले विश्रामदिन मान्छन् र त्यसलाई बिटुलो पार्दैनन्,
जसले मेरो करार पालन गरिरहन्छन्,
-