-
मर्कुस १२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० के तिमीहरूले धर्मशास्त्रमा यो अंश कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ।+
-
-
लुका २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तर उहाँले सीधै तिनीहरूलाई हेरेर भन्नुभयो: “त्यसोभए यस्तो लेखिनुको अर्थ के हो त: ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ’?+
-
-
प्रेषित ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उहाँ नै ‘त्यो ढुङ्गो हुनुहुन्छ, जसको तपाईँ डकर्मीहरूले कदरै गर्नुभएन तैपनि उहाँ कुनाको शिरढुङ्गो+ बन्नुभएको छ।’
-