प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्‌गो+ र ठक्कर दिने चट्टान बसाल्दै छु तर जसले त्यसमा विश्‍वास गर्छ, ऊ निराश हुनेछैन।”+

  • रोमी १०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ किनकि धर्मशास्त्र भन्छ: “उहाँमाथि विश्‍वास गर्ने कोही पनि निराश हुनेछैन।”+

  • १ पत्रुस २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हो, तिमीहरू त्यस जीवित ढुङ्‌गोकहाँ आयौ, जसलाई मानिसहरूले तिरस्कार गरे+ तर परमेश्‍वरले चुन्‍नुभयो अनि अनमोल ठान्‍नुभयो।+

  • १ पत्रुस २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्‌गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्‌गो हो; त्यसमाथि विश्‍वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने