प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ त्यहाँ एउटा मूलबाटो हुनेछ;+

      त्यसलाई पवित्र मार्ग भनिनेछ;

      अशुद्ध मानिस त्यसमा हिँड्‌नेछैन।+

      ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्‌नेछन्‌।

      कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन।

  • यसैया ५७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि यसो भनिनेछ, ‘बाटो बनाऊ! बाटो बनाऊ! बाटो तयार पार!+

      मेरा मानिसहरू हिँड्‌ने बाटोमा कुनै अवरोध नहोस्‌!’”

  • मलाकि ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “हेर! म मेरो दूतलाई पठाउँदै छु अनि तिनले मेरो अघिअघि बाटो तयार पार्नेछन्‌।+ अनि साँचो प्रभु, जसलाई तिमीहरूले खोजिरहेका छौ, तिनी अचानक मन्दिरमा आउनेछन्‌+ र करारका दूत पनि आउनेछन्‌, जसको तिमीहरूले खुसीसाथ प्रतीक्षा गरिरहेका छौ। हेर! तिनी पक्कै आउनेछन्‌,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने