यसैया २४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि पूर्वमा* तिनीहरूले यहोवाको महिमा गर्नेछन्।+समुद्रका टापुहरूमा तिनीहरूले इस्राएलका परमेश्वर यहोवाको नामको जयजयकार गर्नेछन्।+
१५ अनि पूर्वमा* तिनीहरूले यहोवाको महिमा गर्नेछन्।+समुद्रका टापुहरूमा तिनीहरूले इस्राएलका परमेश्वर यहोवाको नामको जयजयकार गर्नेछन्।+