होसे १०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ आफ्नो लागि धार्मिकताको बिउ छर अनि अटल प्रेमको कटनी गर। यहोवालाई खोज्ने समय बाँकी छँदा नै+ उर्वर जमिनमा हलो जोत।+ अनि उहाँ आउनुहुनेछ र तिमीहरूलाई धार्मिकताको कुरा सिकाउनुहुनेछ।+
१२ आफ्नो लागि धार्मिकताको बिउ छर अनि अटल प्रेमको कटनी गर। यहोवालाई खोज्ने समय बाँकी छँदा नै+ उर्वर जमिनमा हलो जोत।+ अनि उहाँ आउनुहुनेछ र तिमीहरूलाई धार्मिकताको कुरा सिकाउनुहुनेछ।+