सपन्याह १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “म मानिस र पशुलाई नाश गर्नेछु; आकाशका चराचुरुङ्गी र समुद्रका माछाहरूलाई नाश गर्नेछु;+ दुष्टहरू र ठक्कर दिने कुराहरू *+ सबैलाई अनि मानिसलाई पनि यस धर्तीबाट हटाउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।
३ “म मानिस र पशुलाई नाश गर्नेछु; आकाशका चराचुरुङ्गी र समुद्रका माछाहरूलाई नाश गर्नेछु;+ दुष्टहरू र ठक्कर दिने कुराहरू *+ सबैलाई अनि मानिसलाई पनि यस धर्तीबाट हटाउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।