-
यर्मिया २५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+
-
-
यर्मिया २५:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरू यस कचौराबाट पिओ, होसै हराउनेगरि पिओ, बान्ता गर र उठ्नै नसक्नेगरि लड।+ किनकि म तिमीहरूविरुद्ध तरबार पठाउँदै छु।”’
-