-
हबकुक २:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ हेर! आगोमा भस्म भएर जाने कुराको लागि मानिसहरू मरिमेटी काम गर्छन्।
जातिजातिका मानिसहरूले व्यर्थको कुराको लागि आफूलाई थकाउँछन्।
के सेनाहरूका यहोवाले गर्दा नै त्यसो भएको होइन र?+
-