प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “हे मेरा परमेश्‍वर! म यत्ति लज्जित र अपमानित भएको छु कि म आफ्नो अनुहार तपाईँतिर फर्काउन सक्दिनँ। किनकि हे मेरा परमेश्‍वर, हाम्रा पापहरू ज्यादै धेरै छन्‌ र हाम्रो दोष स्वर्गसम्मै पुगेको छ।+

  • यसैया ५९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ किनकि तपाईँविरुद्ध हामीले अनगिन्ती पाप गरेका छौँ;+

      हाम्रो एक-एक अपराधले हामीलाई दोषी ठहराउँछ।+

      हाम्रा अपराधहरू हाम्रै अगाडि छन्‌;

      तीबारे हामी अनजान छैनौँ।+

  • इजकिएल २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तरुनी छँदा मिश्रमा गरेको वेश्‍यावृत्ति सम्झँदै+ त्यसले झन्‌ धेरै वेश्‍यावृत्ति गर्न थाली।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने