-
अय्युब ३८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ कसले समुद्रको ढोका थुनिदियो?+
जब समुद्र गर्भबाट उर्लेर निस्कियो,
-
अय्युब ३८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ र त्यसलाई यसो भनेँ: ‘बस्, तँ यहीँसम्म मात्र आउन सक्छस्;
तेरा ठूलठूला छालहरू यहाँभन्दा बाहिर उर्लन पाउनेछैनन्,’ तब तिमी कहाँ थियौ?+
-
-
भजन ३३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ उहाँ समुद्रको पानीलाई बाँधले जस्तै जम्मा गर्नुहुन्छ;+
उर्लँदो पानीलाई भण्डारमा सञ्चय गर्नुहुन्छ।
-
-
-