यसैया १:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिम्रा शासकहरू हठी छन् र चोरहरूसँग मिलेका छन्।+ तिनीहरू सबै जना घुस खान मन पराउँछन् र उपहार लिन तँछाडमछाड गर्छन्।+ तिनीहरू अनाथहरूको* न्याय गर्दैनन्र विधवाहरूको मुद्दा तिनीहरूकहाँ कहिल्यै पुग्दैन।+
२३ तिम्रा शासकहरू हठी छन् र चोरहरूसँग मिलेका छन्।+ तिनीहरू सबै जना घुस खान मन पराउँछन् र उपहार लिन तँछाडमछाड गर्छन्।+ तिनीहरू अनाथहरूको* न्याय गर्दैनन्र विधवाहरूको मुद्दा तिनीहरूकहाँ कहिल्यै पुग्दैन।+