-
यर्मिया ९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसकारण सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म यी मानिसहरूलाई तीतेपाती खान लगाउनेछु र विष हालेको पानी पिउन लगाउनेछु।+
-
-
यर्मिया २३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले ती भविष्यवक्ताहरूबारे सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“तिनीहरूलाई म तीतेपाती चपाउन लगाउनेछु
र विषालु पानी पिउन लगाउनेछु+
किनकि यरुसलेमका भविष्यवक्ताहरूले गर्दा देशका सबै मानिसले मलाई त्यागेका छन्।”
-