यर्मिया ७:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तर तिनीहरूले मेरो कुरा सुनेनन् र मतिर आफ्नो कान फर्काएनन्।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्नुको साटो पछि सरे।
२४ तर तिनीहरूले मेरो कुरा सुनेनन् र मतिर आफ्नो कान फर्काएनन्।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्नुको साटो पछि सरे।