-
अय्युब ३७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ उहाँको आवाजको गडगडाहट
र उहाँको मुखबाट आउने गर्जनलाई ध्यान दिएर सुन्नुहोस्।
-
-
अय्युब ३८:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ के तिमी बादललाई चिच्याएर
‘मुसलधारे पानी बर्साएर मलाई ढाक्’ भनी आदेश दिन सक्छौ?+
-