प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ किनकि ‘म उत्तरतिरका राज्यहरूबाट सबै जातिलाई बोलाउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+

      ‘अनि उनीहरू आउनेछन्‌ र आ-आफ्नो सिंहासन

      यरुसलेमका मूलढोकाहरूमा बसाल्नेछन्‌।+

      उनीहरूले त्यसका पर्खालहरूलाई

      अनि यहुदाका सबै सहरलाई आक्रमण गर्नेछन्‌।+

  • यर्मिया ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ सियोनको बाटो देखाउन एउटा झन्डा ठड्‌याओ।

      सुरक्षाको निम्ति शरण खोज, एकै ठाउँमा ठिङ्‌ग नउभिओ”

      किनभने म उत्तरबाट ठूलो विपत्ति,+ महाविनाश ल्याउँदै छु।

  • यर्मिया ६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवा भन्‍नुहुन्छ:

      “हेर उत्तरको देशबाट मानिसहरू आउँदै छन्‌।

      पृथ्वीको पल्लो छेउबाट आउन एउटा जाति सुरिँदै छ।+

  • हबकुक १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+

      जुन अत्यन्तै उग्र र क्रूर जाति हो।

      तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन्‌

      र अरूको घर कब्जा गर्छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने