प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ इस्राएलीहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब थियो, त्यही गरे र बाआल देवताहरूलाई पुजे।+

  • न्यायकर्ता २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर तिनीहरूले ती न्यायकर्ताहरूको पनि कुरा सुन्‍न इन्कार गरे अनि अरू देवताहरूलाई पुजे* र ती देवताहरूलाई ढोगे। तिनीहरूले आफ्ना पुर्खाहरू हिँडेको बाटो त्याग्न कत्ति पनि बेर लगाएनन्‌। तिनीहरूका पुर्खाहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेका थिए+ तर तिनीहरूले भने त्यसो गरेनन्‌।

  • १ समुएल ८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मैले तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि तिनीहरूले जे-जस्तो गरे, अहिले पनि त्यस्तै गरिरहेका छन्‌। तिनीहरू अरू देवताहरूको उपासना गरेर+ मलाई बारम्बार तिरस्कार गर्छन्‌+ अनि तिनीहरू अहिले तिमीलाई पनि तिरस्कार गर्दै छन्‌।

  • २ राजा २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि तिनीहरूले मलाई त्यागेका छन्‌ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाएका छन्‌।+ तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्‌।+ त्यसैले यस ठाउँमाथि मेरो क्रोध दन्कनेछ र त्यो शान्त हुनेछैन।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने