-
२ राजा २२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “यहोवा परमेश्वर भन्नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु। यहुदाका राजाले पढेको पुस्तकमा लेखिएका सबै कुरा पूरा हुनेछ।+
-
-
इजकिएल ७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘हेर्, तँमाथि विपत्ति आउनेछ, तैँले पहिला कहिल्यै नभोगेको विपत्ति।+
-