प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:३७, ३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ तब उहाँले भन्‍नुहुनेछ, ‘तिनीहरूका देवताहरू कहाँ छन्‌?+

      तिनीहरूले शरण लिएको चट्टान खोइ?

      ३८ ती देवताहरूले तिनीहरूले बलि चढाएको जनावरको बोसो* खान्थे

      र मद्यभेटीको* रक्सी पिउँथे।+

      ती देवताहरू तिनीहरूको पक्षमा खडा होऊन्‌ र तिनीहरूलाई मदत गरून्‌।

      तिनीहरूको लागि शरणस्थान होऊन्‌।

  • यर्मिया २:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिमीहरूले आफ्नो निम्ति बनाएका तिमीहरूका देवताहरू खोइ?+

      सक्छन्‌ भने आपत्‌-विपद्‌ पर्दा तिनीहरूले तिमीहरूलाई बचाएर देखाऊन्‌

      किनकि हे यहुदा, तिमीहरूका देवताहरू तिमीहरूका सहरजत्तिकै धेरै भइसकेका छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने