प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि तिनीहरूले तिमीलाई ‘यहोवा हाम्रा परमेश्‍वरले हामीलाई किन यस्तो गर्नुभएको’ भनेर सोधे भने यसो भन्‍नू, ‘तिमीहरूले आफ्नै देशमा विदेशी देवतालाई पुज्न मलाई त्याग्यौ। त्यसैले अब तिमीहरूले अर्काको देशमा गएर विदेशीहरूको सेवा गर्नुपर्नेछ।’”+

  • यर्मिया १६:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “तिमीले मानिसहरूलाई यो कुरा सुनाएपछि तिनीहरूले सोध्नेछन्‌, ‘यहोवाले हामीविरुद्ध यत्ति ठूलो विपत्ति ल्याउँछु भनेर किन भन्‍नुभयो? हामीले यहोवा हाम्रा परमेश्‍वरविरुद्ध के गल्ती गऱ्‍यौँ, के पाप गऱ्‍यौँ?’+ ११ त्यतिबेला तिमीले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “तिमीहरूका पितापुर्खाले मलाई त्यागे।+ तिनीहरू अरू देवताको पछि लागिरहे, तिनलाई पुजिरहे अनि दण्डवत्‌ गरिरहे।+ तिनीहरूले मलाई त्यागेर मेरा नियमहरू उल्लङ्‌घन गरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने