-
यर्मिया २३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मैले ती भविष्यवक्ताहरूलाई पठाएकै थिइनँ तैपनि तिनीहरू दगुरेर गए।
म तिनीहरूसित बोलेकै थिइनँ तैपनि तिनीहरूले भविष्यवाणी गरे।+
-
-
यर्मिया २७:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यहोवा घोषणा गर्नुहुन्छ, ‘ती भविष्यवक्ताहरूलाई मैले पठाएको होइनँ। तैपनि तिनीहरू मेरो नाममा झूटो भविष्यवाणी गर्छन्। ती भविष्यवक्ताहरूको कुरा सुन्यौ भने म तिमीलाई तिनीहरूसँगसँगै छरपस्ट पारिदिनेछु र तिमी नाश हुनेछौ।’”+
-