-
यर्मिया ८:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मेरो पीडा निको नै नहुने खालको छ;
मेरो हृदय व्याकुल भएको छ।
-
-
यर्मिया ८:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मेरा मानिसहरूकी छोरीले चोट पाएकोले मेरो मन छियाछिया भएको छ;+
मेरो मन खिन्न भएको छ।
मलाई त्रासले छोपेको छ।
-
-
यर्मिया ९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मेरो शिर पानीले भरिएको कुवा
र मेरो आँखा पानीको धारा भएको भए,+
मरिगएका मेरा मानिसहरूको निम्ति
म दिनरात रोएर बस्ने थिएँ।
-