व्यवस्था २८:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ यहोवा परमेश्वरले तिमीहरूलाई र तिमीहरूले आफ्नो लागि रोजेको राजालाई तिमीहरूका बाजेबराजुले पनि थाह नपाएको देशमा धपाइदिनुहुनेछ।+ त्यहाँ तिमीहरूले अरू नै देवतालाई पुज्नेछौ; तिमीहरूले काठ र ढुङ्गाका देवतालाई पुज्नेछौ।+
३६ यहोवा परमेश्वरले तिमीहरूलाई र तिमीहरूले आफ्नो लागि रोजेको राजालाई तिमीहरूका बाजेबराजुले पनि थाह नपाएको देशमा धपाइदिनुहुनेछ।+ त्यहाँ तिमीहरूले अरू नै देवतालाई पुज्नेछौ; तिमीहरूले काठ र ढुङ्गाका देवतालाई पुज्नेछौ।+