प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ११:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ;

      उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+

      हे परमेश्‍वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ

      किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।

  • यर्मिया १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तर हे यहोवा, तपाईँले मलाई राम्ररी चिन्‍नुभएको छ;+ मलाई देख्नुभएको छ;

      मेरो हृदय जाँच्नुभएको छ र म तपाईँप्रति भक्‍त भएको पाउनुभएको छ।+

      काट्‌नलाई लगिने भेडालाई जस्तै तिनीहरूलाई छुट्ट्याउनुहोस्‌

      र मारिने दिनको लागि तिनीहरूलाई अलग्गै राख्नुहोस्‌।

  • यर्मिया १७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्‌+

      तर म लज्जित हुनु नपरोस्‌।

      तिनीहरूलाई त्रासले छोपोस्‌

      तर मलाई भने त्रासले नछोपोस्‌।

      तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्‌।+

      तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस्‌ र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्‌।

  • यर्मिया ३७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ ती भारदारहरू यर्मियासित रिसले चूर भए।+ तिनीहरूले यर्मियालाई पिटे र सचिव यहोनाथानको घरमा थुने।+ त्यस घरलाई झ्यालखाना बनाइएको थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने