यर्मिया ६:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यहोवा यसो भन्नुहुन्छ: “चौबाटोमा उभिएर हेर। पुराना बाटोहरूको विषयमा सोध, असल बाटो कहाँ छ, सोध र त्यसमै हिँड+ र तिमीहरूलाई चैन हुनेछ।” तर तिनीहरूले भने: “हामी त्यस बाटोमा हिँड्नेछैनौँ।”+
१६ यहोवा यसो भन्नुहुन्छ: “चौबाटोमा उभिएर हेर। पुराना बाटोहरूको विषयमा सोध, असल बाटो कहाँ छ, सोध र त्यसमै हिँड+ र तिमीहरूलाई चैन हुनेछ।” तर तिनीहरूले भने: “हामी त्यस बाटोमा हिँड्नेछैनौँ।”+