-
२ राजा २४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिनी आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए।
-
-
यर्मिया २२:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ के कोन्याह हेला गरेर एकातिर मिल्काइएको
अनि कसैले पनि आफूसित राख्न नचाहने फुटेको भाँडो हुन् र?
तिनी र तिनका सन्तान किन हुर्ऱ्याइए?
किन तिनीहरू बिरानो देशमा धपाइए?’+
-