प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+

  • व्यवस्था ३०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूका पुर्खाले अधिकार गरेको देशमा यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्याउनुहुनेछ र तिमीहरूले त्यसलाई आफ्नो बनाउनेछौ। उहाँले तिमीहरूका पुर्खाहरूको भन्दा तिमीहरूको फलिफाप गराउनुहुनेछ र तिमीहरूको सङ्‌ख्या धेरै गुणा बढाउनुहुनेछ।+

  • आमोस ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+

      अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन्‌ र तिनमा बसोबास गर्नेछन्‌;+

      तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र मद्य पिउनेछन्‌+

      अनि फलफूलका बगानहरू लगाउनेछन्‌ र त्यसका फलहरू खानेछन्‌।’+

  • जकरिया १०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ ‘म सिटी बजाएर तिनीहरूलाई एकै ठाउँमा भेला गर्नेछु।

      म तिनीहरूलाई छुटाउनेछु+ र तिनीहरूको सङ्‌ख्या बढ्‌नेछ,

      तिनीहरू निरन्तर बढिरहनेछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने