यर्मिया ५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसैले सेनाहरूका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “तिनीहरूले त्यसो भनेको हुनाले म मेरो वचनलाई तिम्रो मुखमा आगोझैँ तुल्याउनेछु+ र ती मानिसहरूलाई दाउराझैँ तुल्याउनेछु। अनि त्यस आगोले तिनीहरूलाई भस्म पार्नेछ।”+
१४ त्यसैले सेनाहरूका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “तिनीहरूले त्यसो भनेको हुनाले म मेरो वचनलाई तिम्रो मुखमा आगोझैँ तुल्याउनेछु+ र ती मानिसहरूलाई दाउराझैँ तुल्याउनेछु। अनि त्यस आगोले तिनीहरूलाई भस्म पार्नेछ।”+