३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।
१६ म तिनीहरूलाई तिनीहरू र तिनीहरूका पितापुर्खाले कहिल्यै थाह नपाएका जातिहरूको बीचमा तितरबितर पार्नेछु+ अनि तिनीहरू नाश नहोउन्जेल तिनीहरूको पछिपछि तरबार पठाउनेछु।’+