-
२ राजा २४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्नेजरको चाकरी गर्नुपऱ्यो। तर पछि तिनले विद्रोह गरे।
-
-
यर्मिया ३६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ यहोवाको यो वचन यर्मियाकहाँ आयो:
-