मिका ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसैले तिमीहरूको कारण सियोन खेतजस्तै जोतिनेछ, यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+ अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।+
१२ त्यसैले तिमीहरूको कारण सियोन खेतजस्तै जोतिनेछ, यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+ अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।+