प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ अनि जातिजातिका मानिसहरूले यसो भन्‍नेछन्‌:

      “आओ, हामी यहोवाको डाँडामा जाऔँ।

      याकुबका परमेश्‍वरको भवनमा जाऔँ।+

      उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ

      अनि हामी त्यस मार्गमा हिँड्‌नेछौँ।”+

      किनकि व्यवस्था* सियोनबाटै दिइनेछ

      र यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।+

  • यर्मिया ५०:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ती दिनहरूमा इस्राएल र यहुदाका मानिसहरू सँगसँगै आउनेछन्‌।+ तिनीहरू रुँदै हिँड्‌नेछन्‌+ र एकसाथ यहोवा आफ्ना परमेश्‍वरको खोजी गर्नेछन्‌।+ ५ तिनीहरूले आफ्नो अनुहार सियोनतिर फर्काउँदै त्यहाँ जाने बाटो खोज्नेछन्‌+ र यसो भन्‍नेछन्‌, ‘आऊ, हामी यहोवासित कहिल्यै नटुट्‌ने एउटा करार बाँधौँ, जुन कहिल्यै बिर्सिइनेछैन।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने