१७ ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “म तिनीहरूलाई तरबार, अनिकाल र महामारीले* आक्रमण गर्नेछु+ र तिनीहरूको हालत खानै नमिल्ने कुहिएको* अन्जिरको जस्तै बनाइदिनेछु।”’+
२ “यहोवा यसो भन्नुहुन्छ, ‘जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले* मर्नेछ।+ तर जसले कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊ भने बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।’*+