-
इजकिएल २२:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ त्यसैले म तिनीहरूमाथि आफ्नो रिस पोख्नेछु र मेरो क्रोधको आगोले तिनीहरूलाई भस्म गर्नेछु। तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याउनेछु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
-